पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता
काठमाडौं– प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment