गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

डिसी नेपाल
७ मंसिर २०७९ १७:३२
1.2k
Shares

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा. चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.