सुवासचन्द्र नेम्वाङको क्षेत्रमा विवाद भएपछि मतगणना रोकियो

डिसी नेपाल
७ मंसिर २०७९ १७:५१
876
Shares

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ।

नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो।

विवाद भएपछि सर्वदलीय बैठक बसेर विवाद मिलाउने तयारी भइरहेको छ ।

‍इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.