झाँपा १ मा विश्वप्रकाशको शानदार जित
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले ३९ हजार ६ सय २४ मत ल्याउँदै नेकपा एमालेका अग्नी खरेललाई हराएका हुन् । खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन् । शर्मा पहिलो पटक सांसद हुनुभएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment