गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पछि पार्दै चन्द्र भण्डारीको अग्रता
गुल्मी । गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले अग्रता कायम गरेका छन् । उनी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार प्रदीप ज्ञवाली २ हजार २९१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार भण्डारी १९१ मतले अगाडि छन् ।
उक्त क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment