भक्तपुर २ मा महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ पछिल्लो अपडेट
फाइल फोटो
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बनाएका छन् ।
उनले नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै अग्रता बनाइरहेका छन् । यस क्षेत्रमा बस्नेत र थापाबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो अपडेट अनुसार थापाले २२ हजार ६ सय ९४ मत ल्याएका छन् । एमालेका बस्नेतले २२ हजार ६ मत ल्याएका छन् । उनीहरु बीच ६ सय ८८ को मतान्तर देखिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment