रेखा शर्मालाई बधाई दिदै मेटमणीले भने– पश्चागामीका मुख्य मतियारको हार भयो

डिसी नेपाल
८ मंसिर २०७९ १५:३१
2.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेता तथा सहरि विकास मन्त्री मेटमणी चौधरीले एमालेका महासचिव शंकर पोखरेलको हारप्रति ब्याङ्गय गरेका छन् ।

उनले सामाजिक संजाल फेसवुक मार्फत् पोखरेलको हारलाई प्रतिगामिका मुख्य मतियारको हार भएको टीप्पणी गरेका हुन् ।

उनले लेखेका छन्– ‘दाँङको २ नम्बरमा जितियो । प्रतिगामि/पश्चागामिका मुख्य मतियारको हार भयो । नेपालको राजनिति जहिले नि प्रगतिशिलहरू जित्ने सस्कृति छ । बधाई छ– निष्कलंक ब्यक्ति रेखा शर्मालाई’ ।

दाँङ–२ बाट एमालेका पोखरेल गठबन्धनकी रेखा शर्मासंग झिनो मतान्तरले पराजित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.