हार निश्चित देखेपछि कोमल वलीले भनिन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ
दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट उम्मेद्वारी दिएकी कोमल वलीको हार निश्चीत भएको छ ।
पछिल्लो अपडेट अनुसार १० हजार मत गणना हुन बाँकी रहँदा वली नेपाली कांग्रेसका दिपक गिरीसँग ६ हजार ७ सय २९ मतले पछि परेकी छन् ।
हार निश्चीत देखेपछि वली सामाजीक सञ्जालमा मनका कुरा लेखेकी छन् । उनले भनेकी छन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ । यो कुरा अझैपनि मेरो मनले भन्छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment