धनुषा १ मा मातृका यादव पराजित, जसपाका दीपक कार्की विजयी
जनकपुर । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउँदा यादवले २१ हजार ४ सय ८३ मत ल्याए।
यस्तै जनमत पार्टीका किशोरी साहले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment