मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बु विजयी

डिसी नेपाल
१० मंसिर २०७९ २१:५९
228
Shares

मोरङ । मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

डिगबहादुरले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.