इलाम- २ मा ११४ मतान्तरले विजयी भए सुवास नेम्वाङ

डिसी नेपाल
१० मंसिर २०७९ २३:२०
732
Shares

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

नेम्वाङले ३००२० मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका खड्काले २९९०६ मत ल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.