हर्क भन्छन्– बालेनसँग भेट भए छमछमी नाचेर देखाउनुपर्ला

डिसी नेपाल
११ मंसिर २०७९ १९:४२
780
Shares

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले काठमाडौं महानगरपालिका मेयर बलेन साहसँग भेट हुँदा छमछमी नाच्ने बताएका छन् ।

उनले साह र आफु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफुहरुबीच झगडा नभएको समेत स्पष्ट पारेका छन् ।

साहले केहि दिन अघि हर्कको पोष्टलाई सेयर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.