समानुपातिक मतगणनामा रास्वपाले माओवादीलाई उछिन्यो

डिसी नेपाल
११ मंसिर २०७९ २२:४४
2.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (माओवादी केन्द्र)लाई उछिनेको छ ।

९० लाख ९३ हजार ७६१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ ।
२४ लाख ७८ हजार ५४४ मत सहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेस २३ लाख ५६ हजार १९० मत पाउँदै दोस्रो स्थानमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ३७ हजार ८०१ सहित पाँचौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.