प्रधानमन्त्री बन्न शुभकामना दिँदै गगनलाई विश्वप्रकाशले भने- म तपाँईको पक्षमा छु
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बीच भेटवार्ता भएको छ ।
गृहजिल्ला झापाबाट आएका महामन्त्री शर्मा रातोपुलस्थित गगन थापाको निवासमा पुगेर बधाई तथा शुभकामना आदानप्रदान गरेका हुन् ।
प्रधानमन्त्रीको दौडमा रहेका थापालाई शर्माले सघाउने घोषणा गरिसकेका छन् । आजको भेटमा शर्माले गगनलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना दिँदै आफु साथमै रहेको दोहोर्याएका थिए । तस्बिरः मेघनाथ पहाडी/रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment