स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता
स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्।
गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई ६ सय ५४ मतले पछि पारेकी छन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कंग्रेस उम्मेदवार गुरुङले ३ हजार ९ सय एक मत तथा एमालेका अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। स्याङ्जा-२ मा गए रातिदेखि मत गणना सुरु भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment