स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता झण्डै १ हजार पुग्यो

डिसी नेपाल
१५ मंसिर २०७९ १०:४४
448
Shares

काठमाडौं । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता झण्डै १ हजार पुगेको छ । पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका धनराज गुरुङको ४५९० मत आएको छ ।

नेकपा एमालेकी पद्मा अर्यालको ३४५५ र राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको १०२१ मत आएको छ ।

यस्तै प्रदेससभातर्फ कांग्रेसका भोजराज अर्यालको ४०९५ मत आएको छ । एमालेका मोहनप्रसाद रेग्मीको ३५०१ मत आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.