सुनसरी-४ : नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

डिसी नेपाल
१५ मंसिर २०७९ ११:२८
496
Shares

सुनसरी। सुनसरी-४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।

एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाइ ११२ मतले पराजित गर्दै कार्की विजयी भएका हुन्।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.