आज नेप्से बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
२२ मंसिर २०७९ ११:२८
52
Shares

काठमाडौं। सेयर बजार बिहिबार बन्द रहनेछ। आज बिहिबार उधौली पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

सोही कारण नेप्से बन्द हुने भएको हो। नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.