एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने
ठमाडौं। नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ ।
नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए।
नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ। एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment