डिशहोममा १ वर्षको रिचार्ज गर्दा दिपाले जितिन् नगद एक लाख

डिसी नेपाल
२५ मंसिर २०७९ ११:४८
620
Shares

काठमाडौँ। डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ का दिपा तामाङले एक लाख नगद जितेकी छन्। हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको मध्यपुर डिशहोम सपका डिलर दाइकोमा उनले एक वर्ष रिचार्ज गरेर उनले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमको तर्फबाट सेल्स अफिसर  हरि केसीले पुरस्कार रकम हस्तान्तरण गरे। अफरअनुसार १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ। डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.