मन्दाकिनी हाइड्रोपावरकाे लाभांश घोषणा
काठमाडौँ। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहितको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment