दुई कम्पनीको सेयरमा मूल्य समायोजना, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। प्रभु बैंक र चिलिमे हाइड्रोपावर कम्पनीको सेयरमा मूल्य समायोजना भएको हो।
प्रभु बैंकको ६.५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ सय ८९ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ।
त्यस्तै, चिलिमे हाइड्रोपावरको ७.५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६२ रुपैयाँ ७९ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment