नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
३ पुष २०७९ १०:१४
56
Shares

काठमाडौँ। नेपाल फाइनान्सले ८ हजार ७८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी नरेशकुमार श्रेष्ठको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमामा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.