इष्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इष्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ २६ रुपैयाँ १० पैसाले बढेर २ सय ८७ रुपैयाँ ४० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment