सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्तबीच मर्जर सम्झौता
काठमाडौँ। सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता आज सम्पन्न भएको हो।
सामुदायिक लघुवित्तले गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता गरेसंगै नेप्सेमा पत्र पठाउँदै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी लघुवित्तको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिनेछ।
सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत संगठित संस्था हो। बीपीडब्ल्यू लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment