सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

डिसी नेपाल
६ पुष २०७९ १०:२०
80
Shares

काठमाडौँ। सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। साथै, बोनसमा लाग्ने कर तिर्न ०.६५७९ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.