सांसदहरूको शपथ सकिएपछि जलपान समारोह

डिसी नेपाल
७ पुष २०७९ १३:२५
168
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ । संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह हुने भएको हो ।

उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.