राप्रपाको आकस्मिक बैठक बस्दै
काठमाडौं। सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ।
बैठक अहिले केही बेरमा बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment