प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत

डिसी नेपाल
१० पुष २०७९ १५:४८
1.8k
Shares

काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ। सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.