एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

डिसी नेपाल
१० पुष २०७९ १८:२२
152
Shares

काठमाडौं ।  नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका िथए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.