‘मेस्सीलाई बार्सिलोनामै टिकाउन नसक्नेले पिएसजीसँग किन सम्झौता गरेको भन्दै किन क्यारक्यार ?’

डिसी नेपाल
११ पुष २०७९ १२:१२
1.0k
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व संचारमन्त्री गोकुल बास्कोटाले नेपाली राजनीतिमा पहिलेको गठबन्धन टुटेको र नयाँ गठबन्धन बनेको कुरालाई फुटबल खेलसँग जोडेर प्रतिक्रिया दिएका छन् । उनले यसको लागि विश्वकप विजेता कप्तान लियोनेल मेस्सीलाई उपमा बनाएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् – ‘मेस्सीले फुटबल खेलिरहेको हेर्न चहनेले कि त मेस्सीलाई बार्सिलोनामै टिकाउन सक्नु पर्थ्यो हैन भने मेस्स्सीले पिएसजीसँग सम्झौता किन गरेको भनेर किन क्यारक्यार गरेको ? मलाई यो कुरा मन परेन है मित्रजन हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.