उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

डिसी नेपाल
११ पुष २०७९ १८:३१
76
Shares

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.