कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

डिसी नेपाल
१२ पुष २०७९ ९:२६
112
Shares

काठमाडौँ। कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा प्रताप सेवेदी नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नहुञ्जेलसम्म सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक सेवेदीलाई सो जिम्मेवारी तोकेको हो।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.