नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

डिसी नेपाल
१२ पुष २०७९ १३:१८
52
Shares

काठमाडौँ। नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्ररम्भिक सम्झौता भएको छ।

दुई लघुवित्त संस्थाबीच मंगलबारदेखी लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो। दुवै संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सहमति गरेका हुन्।

दुवै कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न नभएसम्म आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.