देउवाले दिए गृहमन्त्री लामिछानेलाई बधाई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।
देउवाले शनिबार लामिछानेलाई बधाई दिएको उपप्रधानमन्त्री लामिछानेका स्वकीय सचिव दीपक बोहोराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै देउवाले निर्मला पन्तको मुद्दामा पहल गर्ने पहिलो निर्णय गरेकमा पनि खुसी व्यक्त गरेको बोहोराले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment