प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ। यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ।
२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ। यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment