यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१८ पुष २०७९ ८:५५
424
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ ०६ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ३६ पैसा विक्री दर १४२ रुपैयाँ कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९० रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९० पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र विक्री दर ९९ रुपैयाँ रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०७ पैसा र विक्रीमा १० रुपैयाँ १२ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.