डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत

डिसी नेपाल
२१ पुष २०७९ ९:३०
108
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ।  कम्पनीको २३ लाख १२ हजार ४ सय ९७.२२१४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.