सविताको ‘चर्केकै मुटु’ सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
२१ पुष २०७९ २३:२४
276
Shares

काठमाडौ । बाल साहित्य, कथा, कविता एवं लेखहरुमा कलम चलाइरहेकी साहित्यकार एवं डिसी नेपालको वाल संसार कार्यक्रमकी संचालिका सबिता बस्नेत दानीको पहिलो गीत ‘चर्किएको मुटु’ रिलिज भएको छ । उनको जन्मदिनको अवसर पारेर पुस २१ गते Major Sunil Maskey official channel बाट रिलिज गरिएको हो ।

सॅगीतकार सुनिल मास्केको सॅगीत रहेको सो गीत लोकप्रिय गायिका निशा देसारको स्वर छ भने म्युजिक भिडियो युबराज वाइवाको निर्देशनमा बनेको छ।

प्रदिप श्रेष्ठको एरेनेजमेन्ट, किशोर थापाको मिक्सिॅगररेकर्डिॅग रहेको गीतमा जीवन परिबेश र प्रिया गोलेको अभिनय छ भने क्यामरामा दिपल गिरी सहित विकास दहालले भिडियो एडिट गरेका छन्।नविन श्रेष्ठ प्रोडक्सन म्यानेजर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.