सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलकाे दाबी पेश
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन् ।
एमाले, माओवादी केन्द्र नागरिक उन्मुक्तिसहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो । केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको हाे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment