ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
२७ पुष २०७९ १८:५३
292
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी आज बेलुका ओलीलाई भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।

भेटवार्तामा मन्त्रीहरुको बाँडफाँट विषयमा छलफल हुने बताइएको छ । मंगलबार सदनमा कांग्रेससहित बहुमत सांसदको विश्वासको मत पाएका प्रचण्ड सत्ता साझेदार दल एमालेका अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.