आज नेप्से बन्द, सेयर कारोबार नहुने
काठमाडौं। सेयर बजार आइतबार (आज) बन्द हुने भएको छ। आज आइतबार (माघ १ गते) माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा पुगेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment