बालुवाटारमा सर्वदलीय बैठक जारी

डिसी नेपाल
३ माघ २०७९ १६:४६
392
Shares

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ। बालुवाटारमास्थित प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक अहिले पनि जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.