चलचित्र पत्रकार संघ रुपेन्देहीको अध्यक्षमा न्यौपाने, यस्तो छ नयाँ कार्यसमिति

डिसी नेपाल
३ माघ २०७९ १७:४६
44
Shares

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएृका छन ।

रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो  अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ ।

जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.