सर्वदलीय बैठकबाट बाहिरिए ओली

डिसी नेपाल
३ माघ २०७९ १७:५५
932
Shares

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् ।

ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेको छ।

याे पनि

बालुवाटारमा सर्वदलीय बैठक जारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.