उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

डिसी नेपाल
६ माघ २०७९ १३:३०
168
Shares

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकका रुपमा सोविता गौतम र एमालेका कृष्णगोपाल श्रेष्ठ , राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीकी नारायणी शर्मा समर्थक छन्।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.