एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ। बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment