सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले ४ वर्षका लागि करारमा पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।
पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै लागू भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment