सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
२३ माघ २०७९ १६:५१
352
Shares

काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.