निर शाहसहित चलचित्र विकास बोर्डबाट राजिनामा दिने तीन पुगे
काठमाडौँ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन्। बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।
अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यसअघि नै राजिनामा दिईसकेका छन्। अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment